एजेन्सी । विश्वकप फुटबलको नकआउट चरणको खेलमा पार्चुगलविरुद्ध उरुग्वेले २–१ को अग्रता लिएको छ । खेलको ६२ औ मिनेटमा इडिन्सन काभानीले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका हुन् ।
७ औ मिनेटमा काभानीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
लुईस सुआरेजको पासमा उत्कृष्ट हेड गोल गर्दै काभानीले सुरुवाती अग्रता दिलाएका हुन् ।
पोर्चुगलकालागि ५६ औ मिनेटमा हेडमार्फत गोल गर्दै पेपेले खेल बराबरीमा ल्याएका छन् । उनको यो पहिलो अन्तराष्ट्रिय गोल हो ।