आइतबार, २५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. Fifa 2018
Bhat Bhateni Supermarket Ad

चम्किए एम्बाप्पे, अर्जेन्टिनाविरुद्ध फ्रान्सेको ४–२ को अग्रता

शनिबार, १६ असार २०७५खेलपाटी संवाददाता
चम्किए एम्बाप्पे, अर्जेन्टिनाविरुद्ध फ्रान्सेको ४–२ को अग्रता
mustang rice ad

एजेन्सी । विश्वकप फुटबलको पहिलो प्रि क्वार्टरफाईनलमा अर्जेन्टिनाविरुद्धको खेलमा फ्रान्सेल ४–२ को अग्रता लिएको छ । दोस्रो हाफको खेल जारी रहदाँ केलियन एम्वाप्पेले दुई गोल गर्दै फ्रान्सलाई अग्रता ४–२ को स्थितीमा पु¥याएका हुन् । उनले ६३ औ र ६९ औ मिनेटमा गोल गर्दै फ्रान्सलाई सहज स्थितीमा पु¥याएका छन् ।

खेलको १३ औ मिनेटमा एन्टोनी ग्रिजम्यानले पेनाल्टीमार्फत फ्रान्सलाई अग्रता दिलाएका थिए । केलियन एमबाप्पेलाई डिबक्समा लडाएपछि फ्रान्सेले पेनाल्टी पाएको थियो ।
खेलको ४१ औ मिनेटमा एन्जल डि मारियाले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

४८ औ मिनेटमा अर्जेन्टिनाले ग्याबरियल मेकाडो गोल गर्दै अर्जेन्टिनी टोलीलाई २–१ को स्थितीमा पु¥याएका थिए । तर खेलको ५७ औ मिनेटमा बेन्जामिन पाभार्डले गोल गर्दै खेललाई २–२ को स्थितीमा ल्याएका थिए ।

फिफा वरियतामा अर्जेन्टिना पाँचौ स्थानमा छ भने फ्रान्स सातौ स्थानमा छ । फ्रान्स समुह सीको विजेता र अर्जेन्टिना समुह डीको उपविजेताको रुपमा नकआउट चरणको भेट पक्का गरेका हुन् ।

दुवै टोली १९९८ को विश्वकपपछि पहिलो पटक प्रतिस्पर्धामा उत्रिएका हुन् । सो खेलमा फ्रान्सका माईकल ओभेनले अर्जेन्टिनाविरुद्ध गोल गरेका थिए ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'

पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'

विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार

विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार

मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु

मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु

Bajaj Pulsar Motorcycle Ad
अन्तिम बलमा नेपालकाे हार

अन्तिम बलमा नेपालकाे हार

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

फेरि ‘डार्क हर्स’  बन्ला अफगानिस्तान ?

फेरि ‘डार्क हर्स’ बन्ला अफगानिस्तान ?

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण