एजेन्सी । विश्वकप फुटबलको नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिना र फ्रान्सबीचको प्रतिस्पर्धा सुरु भएको छ । रुसको कजान रंगशालमा अहिले पहिलो हाफको खेल सुरु भएको छ ।
फिफा वरियतामा अर्जेन्टिना पाँचौ स्थानमा छ भने फ्रान्स सातौ स्थानमा छ । फ्रान्स समुह सीको विजेता र अर्जेन्टिना समुह डीको उपविजेताको रुपमा नकआउट चरणको भेट पक्का गरेका हुन् ।
दुवै टोली १९९८ पछि पहिलो पटक भिड्न लागेका हुन् । सो खेलमा फ्रान्सका माईकल ओभेनले अर्जेन्टिनाविरुद्ध गोल गरेका थिए ।