इङ्ल्याण्ड र बेल्जियमबीचको खेल सुरु
बिहिबार, १४ असार २०७५खेलपाटी संवाददाता

एजेन्सी । विश्वकप फुटबल अन्तर्गत इङ्ल्याण्ड र बेल्जियमबीचको खेल सुरु भएको छ । समुह एचको खेलमा प्रतिस्पर्धामा उत्रिएका दुृवै टोलीको लक्ष्य समुह विजेता बन्नु हो ।
दुवै टोलीले समुह चरणमा ६ अंक जोडेका छन् । आजको खेलको विजेताले जापानसंग र उपविजेताले कोलम्बियासंग प्रतिस्पर्धा गर्नेछ । इङ्ल्याण्डले खेलमा ६ खेलाडी परिवर्तन गरेको छ ।











-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)



-1770487281088.png&w=3840&q=75)
