कोस्टारिका र स्विजरल्याण्डको खेल सुरु
बुधबार, १३ असार २०७५खेलपाटी संवाददाता

एजेन्सी । विश्वकप फुटबल अन्तर्गत समुह ईमा रहेका स्विजरल्याण्ड र कोस्टारिकाबीचको खेल सुरु भएको छ । समुह चरणको अन्तिम खेलमा दुवै टोली प्रतिस्पर्धामा उत्रिएका छन् ।
स्विटजरल्याण्डको नजर नकआउट चरणमा छ । उ प्रतियोगिताबाट बाहिरिसकेको कोस्टारिकालाई हराउदै अन्तिम १६ को स्थान तय गर्न चाहन्छ । एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको कोस्टारिका विश्वकपको सुखद अन्त्य चाहन्छ ।












-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


