एजेन्सी । विश्वकप फुटबल अन्तर्गत मेक्सिकोविरुद्धको खेमला स्विडेनले अग्रता लिएको छ । समुह एफ अन्तर्गत समुह चरणको अन्तिम खेलमा दोस्रो हाफको खेल चलिरहदा स्विडेनका अगुस्टिनसनले ५० औ मिनेटमा गोल गरेका छन् ।
अघिल्लो चरण पुग्न मेक्सिकोलाई बराबरीनै पर्याप्त छ । स्विडेनलाई जित्नैपर्ने दबाब छ । मेक्सिको दुई खेलमा ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । स्विडेन ३ अंक सहित तालिकाको तेस्रो स्थानमा छ ।