मेक्सिको र स्विडेनबीचको पहिलो हाफ बराबरी
बुधबार, १३ असार २०७५खेलपाटी संवाददाता

एजेन्सी । विश्वकप फुटबल अन्तर्गत मेक्सिको र स्विडेनबीचको पहिलो हाफको खेल बराबरीमा सकिएको छ । समुह एफ अन्तर्गत समुह चरणको अन्तिम खेलमा पहिलो हाफको खेल सकिदाँ दुवै टोलीले गोल गर्न सकेका छैनन् ।
अघिल्लो चरण पुग्न मेक्सिकोलाई बराबरीनै आवश्यक छ । तर स्विडेनलाई जित्नैपर्ने दबाब छ । मेक्सिको दुई खेलमा ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । स्विडेन ३ अंक सहित तालिकाको तेस्रो स्थानमा छ ।












-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


