आईसल्याण्डविरुद्ध क्रोयसियाको आग्रता, अर्जेन्टिनालाई जित आवश्यक
मंगलबार, १२ असार २०७५खेलपाटी संवाददाता

एजेन्सी । विश्वकप फुटबलमा समुह डी अन्तर्गत आइसल्याण्डविरुद्धको खेलमा क्रोएसियाले अग्रता लिएको छ । दोस्रो हाफको खेल जारी रहदाँ क्रोयसियाका बाडिलले अग्रता लिएका छन् ।
उनले ५३ औ मिनेटमा गोल गरेका छन् । आईसल्याण्ड १–० ले पछाडी पर्दा अर्जेन्टिनालाई जित निकाल्दै नकआउट चरण पुग्ने समिकरण देखिएको छ ।
क्रोएसियाले समुह चरणको अन्तिम खेलमा ९ खेलाडी परिवर्तन गरेको छ ।
आईसल्याण्डको जितले उसको अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बन्नेछ । नकआउट चरण पुगिसकेको क्रोएसियाको ६ अंक छ । आईसल्याण्ड एक अंक सहित तेस्रो स्थानमा छ ।












-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


