नेपालविरुद्व भारत (भिडियो लाईभ)
सोमबार, २८ माघ २०७५खेलपाटी संवाददाता

काठमाडौं । भारतमा जारी हिरो महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले अहिले आयोजक भारतको सामना गरिरहेकाे छ ।
खेलमा खेल सुरु भएकाे छ ।
पहिलो खेलमा नेपाल म्यानमारसंग ३-० ले पराजित भएको थियो । भारतविरुद्ध नेपाललाई जित्नैपर्ने दबाव रहेको छ । पराजित भएको खण्डमा नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना कमजोर बन्नेछ ।
राउण्ड रोविन आधारमा हुने खेलमा शीर्ष दुईले फाइनल खेल्ने छन् ।











-1777808400835.jpeg&w=3840&q=75)




