सोमबार, १२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

पाकिस्तानले विश्वकपमा भारतसँगको खेल बहिष्कार गर्न सक्ने सम्भावना

सोमबार, १२ माघ २०८२खेलपाटी संवाददाता
पाकिस्तानले विश्वकपमा भारतसँगको खेल बहिष्कार गर्न सक्ने सम्भावना
mustang rice ad

काठमाडौं। पाकिस्तानले विश्वकप खेल्ने टोली घोषणा गरे पनि टी–२० विश्वकापमा भाग लिने कि नलिने भन्ने विषयमा अनिश्चितता छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नकभीले भनेका छन्, ‘सरकारले जे निर्णय गर्नेछ, हामी त्यसको पालना गर्नेछौं।’

भारत र पाकिस्तानबीचको खेल आगामी १५ फेब्रुअरीमा खेलिने तय छ। पाकिस्तानको विश्वकप बहिष्कारको सम्भावना मुख्य रूपमा बंगलादेशसँग सम्बन्धित विवादका कारण उठेको हो।

श्रीलंकामा बंगलादेशले खेल खेल्न चाहँदा अवसर नदिई प्रतियोगिताबाट बाहिर राखिएकोमा अविचार भएको महसुस गरिएको छ। नकभीले आईसीसीले समान व्यवहार नगरेको भन्दै आपत्ति जनाएको छ। उनले आईसीसीको द्विपक्षीय व्यवहारप्रति असन्तुष्टि जनाएका छन्।

दुई दिनअघि पत्रकारहरूसँगको संवादमा नकभीले भनेका थिए,‘हामी प्रधानमन्त्रीको फर्कने निर्णयको प्रतीक्षामा छौं।’ विश्व आर्थिक फोरममा भाग लिन शहबाज शरीफ स्विजरल्यान्ड गएका थिए।

बंगलादेशलाई प्रतियोगिताबाट बाहिर राख्ने घटनापछि आईसीसीको भूमिकाप्रति इस्लामाबादमा असन्तोष बढेको छ। त्यसैले पाकिस्तानको संघीय सरकारले विश्वकपमा टोली पठाउने अनुमति नदिन पनि सक्छ। यस विषयमा शहबाज शरीफ र पीसीबी अध्यक्ष मोहसिन नकभीबीच सोमबार बैठक बसेको थियो र त्यसपछि अन्तिम निर्णय आउन बाँकी छ।

स्रोत अनुसार पाकिस्तानले विश्वकापमा भाग लिएको खण्डमा पनि भारतसँगको खेल बहिस्कार गर्न सक्छ। कोलम्बोमा १५ फेब्रुअरीमा दुवै टिमको खेल हुनुपर्ने थियो। भारत–पाकिस्तान खेल बहिस्कार गरे आईसीसी ठूलो आर्थिक नोक्सानमा पर्ने छ। त्यस्तै, बोर्डले हारेक खेलमा कालो पट्टी बाँधेर विरोध गर्ने योजना पनि विकल्पमा राखेको छ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

समूह चरणबाटै बाहिरियो नेपाल

समूह चरणबाटै बाहिरियो नेपाल

नेपाललाई  चुनौतीपूर्ण लक्ष्य

नेपाललाई चुनौतीपूर्ण लक्ष्य

जिम्बावेविरुद्ध नेपालको सानदार जित

जिम्बावेविरुद्ध नेपालको सानदार जित

Bajaj Pulsar Motorcycle Ad
आर्मीमाथि गण्डकीको रोमाञ्चक जित

आर्मीमाथि गण्डकीको रोमाञ्चक जित

पाकिस्तानले विश्वकपमा भारतसँगको खेल बहिष्कार गर्न सक्ने सम्भावना

पाकिस्तानले विश्वकपमा भारतसँगको खेल बहिष्कार गर्न सक्ने सम्भावना

पाहुना टोली माल्दिभ्सलाई पराजित गर्दै एपीएफको दोस्रो जित

पाहुना टोली माल्दिभ्सलाई पराजित गर्दै एपीएफको दोस्रो जित

मनाङको पहिलो जित

मनाङको पहिलो जित

समूह चरणबाटै बाहिरियो नेपाल

समूह चरणबाटै बाहिरियो नेपाल

विभागीय डर्बीमा एपीएफको सहज जित

विभागीय डर्बीमा एपीएफको सहज जित

नेपाललाई  चुनौतीपूर्ण लक्ष्य

नेपाललाई चुनौतीपूर्ण लक्ष्य

फेरि शीर्ष स्थानमा फर्कियो बार्सिलोना

फेरि शीर्ष स्थानमा फर्कियो बार्सिलोना