बिहिबार, ०८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

फेरिल्यान्ड बास्केटबल आइतबारदेखि

बिहिबार, ०८ माघ २०८२खेलपाटी संवाददाता
फेरिल्यान्ड बास्केटबल आइतबारदेखि
mustang rice ad

काठमाडौं । फेरिल्यान्ड इन्टरनेसनल स्कुलको आयोजनामा दोश्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

प्रतियोगितामा जुनियर ब्वाइज र जुनियर गल्र्समा समान १२–१२ गरी २४ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा फेरिल्यान्डका प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले जानकारी गराए । दुवै समूहमा सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

जुनियर ब्वाइजको समूह ‘ए’ मा न्युटन, ज्ञानभूमि र गोल्डेनपिक तथा समूह ‘बी’ मा ज्ञान संस्कार, एन्जल्स हार्ट र बसुन्धरा नेसनल एकेडेमी (बीएनए) रहेका छन् । जेबी स्कुल, ग्रिनल्यान्ड र भक्ती समूह ‘सी’ तथा फेरिल्यान्ड, बीएमसीए र हिमशिला समूह ‘डी’ मा छन् ।

सिनियर गल्र्सको समूह ‘ए’ फेरिल्यान्ड ‘ए’, सेन्ट जोसेफ र भ्याली पब्लिक तथा समूह ‘बी’ मा न्युटन, बीएनए र मन्जरी रहेका छन् । लोयल्टी एकेडेमी, भक्ती र जेबी स्कुल समूह ‘सी’ तथा फेरिल्यान्ड ‘बी’, एनसीसीएस र हिमशिला समूह ‘डी’ मा छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने फेरिल्यान्डका निर्देशक विनोद अधिकारीले बताए । जुनियर ब्वाइजमा किङडम हिमालयन र जुनियर गल्र्समा फेरिल्यान्ड ‘ए’ डिफेन्डिङ च्याम्पियन हुन् । फेरिल्यान्डका बास्केटबल प्रशिक्षक नारायण खवासका अनुसार किङडम हिमालयन यसपटक सहभागी छैन । माघ १६ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु कपनस्थित आयोजककै कोर्टमा खेलाइने छ ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

श्रीलंका ‘ए’ सँग नेपालको लगातार दोस्रो हार

श्रीलंका ‘ए’ सँग नेपालको लगातार दोस्रो हार

नेपालको दुई रनको हार

नेपालको दुई रनको हार

नेपाललाई बलियो लक्ष्य

नेपाललाई बलियो लक्ष्य

Bajaj Pulsar Motorcycle Ad
एनआरटीको लगातार दोस्रो जित

एनआरटीको लगातार दोस्रो जित

फेरिल्यान्ड बास्केटबल आइतबारदेखि

फेरिल्यान्ड बास्केटबल आइतबारदेखि

श्रीलंका ‘ए’ सँग नेपालको लगातार दोस्रो हार

श्रीलंका ‘ए’ सँग नेपालको लगातार दोस्रो हार

नेपालको दुई रनको हार

नेपालको दुई रनको हार

नेपाललाई बलियो लक्ष्य

नेपाललाई बलियो लक्ष्य

च्याम्पियन्स लिगमा लेवान्डोव्स्कीको लगातार गोलको कीर्तिमान

च्याम्पियन्स लिगमा लेवान्डोव्स्कीको लगातार गोलको कीर्तिमान

टाइगर कपको उद्घाटन खेलमा न्यु डायमन्ड र आर्मी भिड्ने

टाइगर कपको उद्घाटन खेलमा न्यु डायमन्ड र आर्मी भिड्ने

पाकिस्तानमाथि फराकिलो जित

पाकिस्तानमाथि फराकिलो जित