थाइल्यान्डलाई १२३ रनको लक्ष्य
आइतबार, ०४ माघ २०८२खेलपाटी संवाददाता
-1768712042305.jpeg&w=3840&q=75)
काठमाडौं। नेपालले आईसीसी टी–२० महिला विश्वकप ग्लोबल छनोटमा थाइल्याण्डलाई १२३ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर १२२ रन बनाएको हो।
नेपालकी बिन्दु रावलले सर्वाधिक ४४ रनको योगदान गरिन्।
सम्झना खड्काले २६ र पूजा महत्तोले १२ रन बनाइन्। अन्यले दोहोरो अंक छुन सकेनन्।







-1768716682337.jpeg&w=3840&q=75)



-1768735373267.jpeg&w=3840&q=75)


-1768722799188.jpeg&w=3840&q=75)