बुधबार, २० फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

लगातार दोस्रो जित निकाल्दै टिकापुर सेमिफाइनलमा

बुधबार, ३० पौष २०८२खेलपाटी संवाददाता
लगातार दोस्रो जित निकाल्दै टिकापुर सेमिफाइनलमा
Loading ad...
mustang rice ad

हिमालयन मनोज, धनगढी। लगातार दोस्रो जित निकाल्दै युथ अफ टिकापुरले नवौं लिटिल फ्लावर प्राइड लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।

टिकापुरले आफ्नो दोस्रो खेलमा मधेश इलिटलाई ११ रनले पराजित गरेको हो। जितसँगै समूह ‘बी’मा रहेको टिकापुरले ४ अंक जोड्यो। टिकापुर सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली हो।

यसअघि समूह ‘ए’बाट राजपुर लगातार दोस्रो जित निकाल्दै अन्तिम चारमा प्रवेश गरिसकेको छ। यसअघि टिकापुरले धनगढी रोयल्सलाई ८ विकेटले पराजित गरेको थियो।

टिकापुरले दिएको ९० रनको लक्ष्य पछ्याएको मधेशले निर्धारित ८ ओभरमा ६ विकेट गुमाउँलै ७८ रन मात्र बनाउन सक्यो।

मधेशका अखिलेश सर्वणले सर्वाधिक २८ रन बनाए। १३ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे। सुशान्त सिंह १५, राजेन्द्र बम १४ र नवीन यादव १३ रनमा आउट भए।

टिकापुरका पारस तिमल्सिना, डम्मर माझी, सोलुप चौधरी र नितेश न्यौपानेले समान १ विकेट लिए।

त्यसअघि फाफ्ला क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको टिकापुरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ८९ रन बनाएको थियो।

बाक्लो हुस्सुका कारण खेल ८ ओभरमा झारिएको थियो। टिकापुरका दिनेश रावलले सर्वाधिक ३३ रन बनाए।

१४ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे। किरण ठगुन्ना २० रनमा आउट हुँदा सोलुप १८ रनमा अविजित रहे।

मधेशका नवीनले सर्वाधिक २ विकेट लिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

डेब्यु खेलमै बंगलादेश पराजित

डेब्यु खेलमै बंगलादेश पराजित

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

मेसी दिलाए मियामीलाई जित

मेसी दिलाए मियामीलाई जित