युएईसँग पनि नेपाल पराजित
आइतबार, कार्तिक २४, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल हङकङ सिक्सअन्तर्गत बउल लिगमा युएईसँग पराजित भएको छ।
आइतबार बिहान भएको खेलमा युएईले ४३ रनको जित हात पारेको हो।