सन्दीपको अर्धशतक
शुक्रबार, कार्तिक २२, २०८२खेलपाटी संवाददाता

काठमाडौं। ओपनर सन्दीप जोराले हङकङ इन्टरनेशनल सिक्स क्रिकेट प्रतियोगितामा अर्धशतक प्रहार गरेका छन्।
आफगानिस्तानले दिएको ११३ रन पछ्याउने क्रममा उनले अर्धशतक प्रहार गरेका हुन्। योसँगै उनी रिटायर्ड हट भएका छन्।












