एजेन्सी । विश्वकप फुटबलमा पहिलो हाफमै पछाडी परेको स्पेन खेलमा फर्किएको छ । खेलको १४ औ मिनेटमा पछि परेको स्थितीलाई उल्ट्यादै स्पेनले बराबरी गोल फर्काएको छ । ईश्कोले खेलको १९ औ मिनेटमा गोल गरेका छन् ।
समुह चरणको अन्तिम खेलमा मोरक्कोले पहिलो हाफमै स्पेनविरुद्धको खेलमा अग्रता लिएको थियो । खेलको १४ औ मिनेटमा मोरक्कोकालागि खालिदले गोल गरेका थिए ।
अघिल्लो चरण प्रवेश गर्न स्पेनलाई आजको खेलमा बराबरीनै पर्याप्त छ । मोरक्को प्रतियोगितबाट बाहिरिसकेको छ ।