इक्वोडरसँग हार्यो अर्जेन्टिना
२०२५ सेप्टेम्बर १०, बुधबारAdmin User

काठमाडौं । अर्जेन्टिन विश्वकप दक्षिण अमेरिकी छनोटमा पराजित भएको छ।
बुधबार सम्पन्न खेलमा इक्वेडरसँग १-० को पराजय बेहोरेको हो।
अर्जेन्टिना यसअघिनै विश्वकपमा छनोट भइसकेको छ।
हार बेहोरेपनि अर्जेन्टिना १८ खेलमा ३८ अंकका साथ शीर्षस्थानमा कायम छ।
इक्वेडर समान खेलबाट २९ अंकका साथ दोस्रो स्थानमा छ।