एजेन्सी । विश्वकप फुटबल अन्तर्गत स्पेनविरुद्धको खेलमा मोरक्कोले अग्रता लिएको छ । समुह चरणको अन्तिम खेलमा मोरक्कोले पहिलो हाफमै स्पेनविरुद्धको खेलमा अग्रता लिएको हो ।
खेलको १४ औ मिनेटमा मोरक्कोकालागि खालिदले गोल गरेका छन् । अघिल्लो चरण प्रवेश गर्न स्पेनलाई आजको खेलमा बराबरीनै पर्याप्त छ । मोरक्को प्रतियोगितबाट बाहिरिसकेको छ ।