नेपालको पोस्ट पहिलो हाफमै ३ गोल
२०२५ अगस्ट २९, शुक्रबारखेलपाटी संवाददाता

काठमाडौं। नेपाल साफ यु–१७ महिला च्याम्पियनसिपअन्तर्गत भारतविरुद्धको दोस्रो लेगको पहिलो हाफमा पछि परेको छ।
थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमै ३–० को अग्रता लिएको हो। पहिलो लेगमा भारतले नेपाललाई ८–० ले हराएको थियो।