एजेन्सी । विश्वकप फुटबल अन्तर्गत इजिप्टविरुद्धको खेलमा साउदी अरबले बराबरी गोल फर्काएको छ । पहिलो हाफको अन्तिम मिनेटमा इजिप्टले बराबरी गोल फर्काएको हो । उसकालागि अल फराजले पेनाल्टीमार्फत बराबरी गोल फर्काए ।
समुह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गरिरहेको इजिप्टले खेलको २२ औ मिनेटमा अग्रता बनाएको थियो । इजिप्टकालागि मोहमद सालाहले गोल गरेका थिए ।
चोट मुक्त हुदै मैदान फर्किएका सालाहले जारी विश्वकपमा गोल संख्या दुई पु¥याएका छन् । विश्वकपमा इजिप्टले अहिलेसम्म जित दर्ता गर्न सकेको छैन् ।