साउदी अरेबियाविरुद्ध इजिप्टको अग्रता
सोमबार, ११ असार २०७५खेलपाटी संवाददाता

एजेन्सी । विश्वकप फुटबल अन्तर्गत साउदी अरेबियाविरुद्धको खेलमा इजिप्टले अग्रता लिएको छ । समुह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गरिरहेको इजिप्टले खेलको २२ औ मिनेटमा अग्रता बनाएको छ ।
इजिप्टकालागि मोहमद सालाहले गोल गरेका छन् । चोट मुक्त हुदै मैदान फर्किएका सालाहले जारी विश्वकपमा गोल संख्या दुई पु¥याएका छन् । विश्वकपमा इजिप्टले अहिलेसम्म जित दर्ता गर्न सकेको छैन् ।












-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


