टी-२० आईमा करणले लिए १०० विकेट
२०२५ जुन १७, मङ्गलबारखेलपाटी संवाददाता

काठमाडौं। करण केसीले टी-२० आईमा १००औं विकेटको कोसेढुंगा पूरा गरेका छन्।
उनले स्कटल्यान्डविरूद्वको खेलमा यो व्यक्तिगत उपलब्धि हासिल गरेका हुन्।
उनलाई यो उपलब्धि गर्न १०१ खेल कुर्नुपर्यो। यसअघि सन्दीप लामिछानेले टी-२० आईमा १०० विकेट लिएका थिए।