नेपालले जित्यो टस
२०२५ जुन १७, मङ्गलबारखेलपाटी संवाददाता

काठमाडौं। नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।
नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जित्दै घरेलु टोलीलाई पहिला ब्याटिङको निम्तो दिएका हुन्।