स्वारेजको गोलमा उरुग्वेलाई अग्रता
सोमबार, ११ असार २०७५खेलपाटी संवाददाता

एजेन्सी । फिफा विश्वकप फुटबलको समूह चरणको आफ्नो अन्तिम खेलमा उरुग्वेले आयोजक रुसविरुद्ध सुरुवाती अग्रता बनाएको छ ।
सामरा एरिनामा लुइस स्वारेजले खेलको १० औं मिनेटमा गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका हुन् । उनले फ्रिकिकमा गोल गरे ।
समूह ए मा रहेको उरुग्वे र रुसबीच समूह विजेता बन्ने होडमा रहेका छन् । यो समूहबाट दुई टोली नै नकआउट चरणमा प्रवेश गरिसकेको छ ।












-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


