फिफा विश्वकप : उरुग्वे र रुसबीचको खेल सुरु
सोमबार, ११ असार २०७५खेलपाटी संवाददाता

एजेन्सी । फिफा विश्वकप फुटबलमा अहिलले उरुग्वे र आयोजक रुसबीचको खेल सुरु भएको छ ।
समूह चरणको अन्तिम खेलको रुपमा रहेको दुई टोलीबीचको खेल सामरा एरिनामा सुरु भएको हो । समूह ए मा रहेको उरुग्वे र रुसबीच समूह विजेता बन्ने होडमा रहेका छन् ।
यो समूहबाट दुई टोली नै नकआउट चरणमा प्रवेश गरिसकेको छ ।












-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


