सोमबार, २६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. Fifa 2018
Bhat Bhateni Supermarket Ad

स्पेनलाई समस्यामा पार्ने मोरक्को रणनीति

सोमबार, ११ असार २०७५खेलपाटी संवाददाता
स्पेनलाई समस्यामा पार्ने मोरक्को रणनीति

तस्विर : एजेन्सी

mustang rice ad

एजेन्सी । समूहको अन्तिम खेलमा भिड्दै गर्दा प्रतियोगिताबाट बाहिरिसकेको मोरक्कोले स्पेनलाई समस्यामा पार्न सक्छ । प्रतियोगिताको सुरुदेखी नै समस्यामा देखिएको स्पेनले आफ्नो स्वभाविक लय पस्कन सकेको छैन् ।

पहिलो खेलमा पोर्चुगलसंग ३–३ गोलको बराबरी खेलेको स्पेनले दोस्रो खेलमा इरानविरुद्ध संघर्षपुर्ण जित निकालेको थियो । डिफेन्समा कमजोर देखिएको स्पेनले गोलका अवसर सिर्जन गर्न समेत संघर्ष गरिरहेको थियो । तर, डिएगो कोस्टाको गोलसंगै स्पेनले महत्वपुर्ण ३ अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिन सफल भयो ।

मोरक्कोको रुसी यात्रा सम्झन लायक रहेन । युरोपेली क्लब फुटबलमा भिजेका खेलाडीले भरिएको मोरक्कोले संगठित प्रर्दशन गर्नै सकेन । त्यसैले आयातित खेलाडीले भरिएको मोरक्को एक खेल अगावै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

स्पेनका प्रशिक्षक फनान्डो हेइरो भन्छन्, ‘यो विश्वकप हो, कुनै एक खेलपनि सजिलो हुदैन । हामीले आफुलाई अगाडी बढाएका छौ । आशा गरौ हामी जितको यात्रालाई कायम राख्न सकौ ।’ ‘केही टिमहरु सजिलैसंगै नकआउट चरण प्रवेश गरे । तर हाम्रो समुह कठिन थियो । हामीसंग कुनै विकल्प छैन । त्यसैले मोरक्कोविरुद्धको खेलमा समेत तीन अंक बटुल्ने लक्ष्यका साथ हामी खेल्नेछौ ।’ उनले भने ।

यता, मोरक्कोका प्रशिक्षक हार्बे रिनार्डोले बलियो प्रत्यासी स्पेनविरुद्ध जितकालागि उत्रने बताएका छन् । ‘हामी २० बर्षपछि विश्वकपमा छानिएका हौ र हामीले प्रमाणित गरेका छौ कि हामी फुटबल खेल्न सक्छौ,’ उनले भने ।

स्पेन गोलकिपर पेपे रैनाबिनै मैदान उत्रने सम्भावना छ । डिफेन्डर नाचो चोट मुक्त हुदै मैदान फर्कन सक्ने सम्भावना छ । प्रतियोगिताबाट बाहिरिएको मोरक्कोले पुरानै टिमलाई आजको खेलमा मौका दिने सम्भावना छ । यसअघि दुवै टोली दुईपटक भिडेका थिए । दुवै खेल स्पेनले बाजी मारेको थियो ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'

पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'

विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार

विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार

मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु

मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु

Bajaj Pulsar Motorcycle Ad
के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?

के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

अन्तिम बलमा नेपालकाे हार

अन्तिम बलमा नेपालकाे हार

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

फेरि ‘डार्क हर्स’  बन्ला अफगानिस्तान ?

फेरि ‘डार्क हर्स’ बन्ला अफगानिस्तान ?