शनिबार, मंसिर ७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

मेसी र सुआरेजलाई जरिवाना

बुधबार, फागुन १४, २०८१खेलपाटी संवाददाता
मेसी र सुआरेजलाई जरिवाना
Classic Tech Internet Ad

काठमाडौं। अनुशासन उल्लंघन गरेपछि मेजर लिग सकर (एमएलएस)ले इन्टर मियामीका कप्तान लिओनल मेसी र फरवार्ड लुइस सुआरेजलाई जरिवाना तिराएको छ।

न्यूयोर्क सिटी एफसीका सहायक प्रशिक्षक मेहदी बलोचीको गर्धन अँठ्याएको आरोपमा एमएलएसले मेसीलाई जरिवाना तिराइएको हो। यद्यपि, कति जरिवाना तिइएको हो भन्ने खुलाइएको छैन।

शनिबारको भएको उक्त खेल २-२ को बराबरीमा सकिएको थियो। लगत्तै यो घटना भएको हो। खेलको अन्त्यमा रेफ्री अलेक्सिस सिल्भासँगको मौखिक विवादका कारण मेसीले पहेंलो कार्ड पाएका थिए। मैदानबाट बाहिरिँदै गर्दा उनले न्यूयोर्कका सहायक प्रशिक्षक बलोचीलाई केही भनेका थिए। 

दुई मियामी सहायक प्रशिक्षकले हस्तक्षेप गरेपछि मेसी अघि बढे। तर, उनी फेरि बलोचीतर्फ फर्किएर र गर्धनमा अँठ्याएका थिए। यो कार्यले बलोचीलाई केही छिन स्तब्ध बने।

यसैगरी मियामीका फरवार्ड सुआरेजलाई पनि सोही खेलमा हात अनुहार/घाँटीमा लगाउने नीति उल्लंघन गरेको आरोपमा जरिवाना तिराइएको छ। सुआरेजले पहिलो हाफको अन्त्यपछि भएको झगडामा न्यूयोर्क डिफेन्डर बिर्क रिसाको गर्धन समातेका थिए।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मैदान फर्किन तयार एलिसन

मैदान फर्किन तयार एलिसन

खेल्न सक्लिन् त साम्बा?

खेल्न सक्लिन् त साम्बा?

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

Bajaj Pulsar Motorcycle Ad
लुम्बिनीलाई पुरानो हिसाब चुकाउने अवसर

लुम्बिनीलाई पुरानो हिसाब चुकाउने अवसर

मैदान फर्किन तयार एलिसन

मैदान फर्किन तयार एलिसन

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

सुदूरपश्चिमको लगातार दोस्रो जित

सुदूरपश्चिमको लगातार दोस्रो जित

खेल्न सक्लिन् त साम्बा?

खेल्न सक्लिन् त साम्बा?

रुपन्देही यु–१४ इन्टर स्कुल फुटबलः सेमीफाइनल समीकरण पूरा

रुपन्देही यु–१४ इन्टर स्कुल फुटबलः सेमीफाइनल समीकरण पूरा

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

 एनपीएलमा अवैध सट्टेबाजीको छायाँ, रोयल्सको जर्सीमा ‘बाजी स्पोर्ट्स’

एनपीएलमा अवैध सट्टेबाजीको छायाँ, रोयल्सको जर्सीमा ‘बाजी स्पोर्ट्स’