सुरजज्युले पोखराबाटै एनएसएल खेल्ने
शनिबार, फागुन १०, २०८१खेलपाटी संवाददाता

काठमाडौं। मिडफिल्डर सुरजज्यु ठकुरीले पोखरा थन्डर्सबाटै नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन्।
एनएसएलको तेस्रो संस्करणको मिनी अक्सन ललितपुरमा जारी छ। उनी ‘ए’ क्याटोगोरीमा थिए। उनले यसअघि एफसी विराटनगर र पोखराबाट एनएसएल खेलेका थिए।
उनी न्युनतम मूल्य अर्थात दुई लाखमा पोखरा फर्किएका हुन्।






-1763772456514.webp&w=3840&q=75)




-1763733911749.jpg&w=3840&q=75)

