बिक्री भएनन् रेजिन
शनिबार, फागुन १०, २०८१खेलपाटी संवाददाता

काठमाडौं। मिडफिल्डर रेजिन सुब्वा अनसोल्ड भएका छन्।
नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको मिनी अक्सन ललितपुरमा जारी छ। उनी ‘बी’ क्याटोगोरीमा थिए।
उनको न्यूनतम मूल्य एक लाख ५० हजार रुपैयाँ थियो। तर, उनलाई भित्र्याउन कुनै टोलीले चासो दिएनन्।






-1763772456514.webp&w=3840&q=75)




-1763733911749.jpg&w=3840&q=75)

