काठमाडौं झरे कमल
शनिबार, फागुन १०, २०८१खेलपाटी संवाददाता
काठमाडौं। मिडफिल्डर कमल श्रेष्ठ काठमाडौं रेजर्स पुगेका छन्।
नेपाल सुपर लिग (एनएसएल) को अक्सन ललितपुरमा जारी छ। उनी ‘बी’ क्याटोगोरीमा थिए।
उनले यसअघि धनगढी एफसीबाट एनएसएल खेलेका थिए। उनलाई काठमाडौंले एक लाख ५० हजार रुपैयाँमा भित्र्याएको हो।






-1763772456514.webp&w=3840&q=75)




-1763733911749.jpg&w=3840&q=75)

