धनगढीमा प्रशान्त
शनिबार, फागुन १०, २०८१खेलपाटी संवाददाता

काठमाडौं। युवा मिडफिल्ड प्रशान्त लक्षम धनगढी एफसी पुगेका छन्।
नेपाल सुपर लिग (एनएसएल) को अक्सन ललितपुरमा जारी छ। उनी ‘बी’ क्याटोगोरीमा थिए। उनलाई धनगढीले एक लाख ७० लाख रुपैयाँमा भित्र्याएको हो।






-1763772456514.webp&w=3840&q=75)




-1763733911749.jpg&w=3840&q=75)

