आशिषको मूल्य चार लाख
शनिबार, फागुन १०, २०८१खेलपाटी संवाददाता

काठमाडौं। मिडफिल्डर आशिष गुरुङ झापा एफसीमा पुगेका छन्।
नेपाल सुपर लिग (एनएसएल) को अक्सन ललितपुरमा जारी छ। उनी ‘ए’ क्याटोगोरीमा थिए। उनले यसअघि इलाम डे मेची एफसी र काठमाडौं रेजर्सबाट एनएसएल खेलेका थिए।
उनलाई ललितपुर सिटी एफसी र पोखरा थन्डर्सले मात्रै बोलि लगाएका थिएनन्। यद्यपि, गोला प्रथाबाट उनलाई चार लाख रुपैयाँमा झापाले भित्र्यायो।
यो चौथो उच्चतम मूल्य हो।






-1763772456514.webp&w=3840&q=75)




-1763733911749.jpg&w=3840&q=75)

