आरामबिनै मैदान उत्रिइन् साम्बा
सोमबार, फागुन ५, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोलीकी स्टार स्ट्राइक सावित्रा भण्डारी साम्बा इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपअन्तर्गत पहिलो खेलमै मैदान उत्रिएकी छन्।
फ्रान्सको शीर्ष श्रेणीको लिग खेलेर उनी सोमबार बिहान मात्रै स्वदेश फर्किएकी थिइन्। तर, उनले छोटो आराम गर्दै किर्गिस्तानविरुद्ध मैदान उत्रिएकी हुन्।
उनी दोस्रो हाफको सुरुआतमै विमला विकेको स्थानमा मैदान प्रवेश गरेकी हुन्। नेपालले पहिलो हाफमै विमला चौधरीको गोलमा १–० को अग्रता लिइसकेको छ।







-1763772456514.webp&w=3840&q=75)


-1763794837011.jpeg&w=3840&q=75)



-1763733911749.jpg&w=3840&q=75)