मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

एनसिएसएसद्वारा क्रिकेट प्रशिक्षक शाहीलाई सम्मान

बुधबार, माघ ३०, २०८१खेलपाटी संवाददाता
एनसिएसएसद्वारा क्रिकेट प्रशिक्षक शाहीलाई सम्मान
Classic Tech Internet Ad

बुटवल। नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सहायक प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ।

उनी सन् १९९६ ऐतिहासिक पहिलो नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य हुन्। लामो समय क्रिकेट खेलाडी उत्पादन तथा क्रिकेट विकासमा साढे तीन दशकदेखि योगदान दिँदै आएका उनलाई १० हजार रुपैयाँसहित एनसिएसएसले सम्मान गरेको हो।

एनसिएसएसले गरेको सम्मान मा खुसी व्यक्त गर्दै प्रशिक्षक शाहीले समर्थकहरूकै समर्थनले गर्दा रुपन्देही क्रिकेट खेलाडी उत्पादनको उर्वर भूमि भएको बताए। यसअघि एनसिएसएसले क्रिकेट प्रशिक्षक जङबहादुर थापा र प्रशिक्षक तथा पूर्वक्रिकेटर शक्ति गौचनलाई सम्मान गरेको थियो।

यस्तै, जिल्लाको आठौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले नारायण अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ। अधिकारी अध्यक्ष रहेको नयाँ कार्यसमितिको उपाध्यक्षमा हरि गैरे,  सचिवमा सागर पिएस, सहसचिवमा नवराज पाण्डे र कोषाध्यक्षमा अमृत पाण्डे छन्।

सदस्यहरूमा विक्रम घिमिरे,  रोशन ज्ञवाली, राजेश पराजुली र निशा खराल छन्। 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

Bajaj Pulsar Motorcycle Ad
आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

एरोनले दिलाएको अग्रता जोगिएन

एरोनले दिलाएको अग्रता जोगिएन

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति