दोस्रो स्मृति कप सोमबारदेखि
आइतबार, पुष २८, २०८१खेलपाटी संवाददाता

बागलुङ। दोस्रो स्मृति कप सोमबारदेखि सुरु हुने भएको छ। बागलुङ एकता क्लबको आयोजनामा बांगेचौर खेल मैदानमा प्रतियोगिता हुन लागेको हो।
प्रतियोगितामा १४ टोलीको सहभागिता छ। उद्घाटन खेलमा आयोजक बागलुङ एकता क्लबले श्रीमेयर गणसँग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिताको विजेताले एक लाख २२ हजार र उपविजेताले ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।








-1763904378702.png&w=3840&q=75)




