पहिलो हाफमा भुटानसँग गोलरहित बराबरीमा रोकियो नेपाल
आइतबार, पुष ७, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली यु१९ फुटबल टोली भुटानसँगको मैत्रीपूर्ण खेलको पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा दुवै टोलीले केही अवसर बुने पनि गोलमा परिणत गर्न सकेनन्।








-1763904378702.png&w=3840&q=75)




