नेशनल हाईस्कुल क्रिकेट च्याम्पियनसिप हुने
सोमबार, पुष १, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेशनल हाईस्कुल क्रिकेट च्याम्पियनसिप हुने भएको छ।
ई–प्लानेट एजुकेसनल कन्सल्टेन्सीको आयोजनामा प्रतियोगिता हुन लागेको छ। आयोजकका अनुसार प्रतियोगितामा सात प्रदेशक ५७ टोलीले सहभागिता जनाउने छन्।
जसका लागि टिम दर्ता खुला गरिएको छ। दर्ता शुल्क १० हजार राखिएको छ।









-1762997834781.jpeg&w=3840&q=75)




