सोमबार, मंसिर ९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

ग्वेन्ग्याम्पको पोस्टमा लियोनको ८ गोल !

शनिबार, २४ कार्तिक २०८१खेलपाटी संवाददाता
ग्वेन्ग्याम्पको पोस्टमा लियोनको ८ गोल !
Classic Tech Internet Ad

काठमाडौं। नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ सम्मिलित अभान्ट ग्वेन्ग्याम्पले फ्रान्सेली प्रिमियर लिगमा फेरि फराकिलो हार बेहोरेको छ।

रौडौरो स्टेडियमा शुक्रबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन तथा आठपल्टको युइएफए महिला च्याम्पियन लिग विजेता लियोनसँग घरेलु टोली ग्वेन्ग्याम्प ८–० ले पराजित भएको हो। 

ग्वेन्ग्याम्पको लिगमा लगातार यो दोस्रो ठूलो हार हो। यसअघि गत आइतबार भएको खेलमा ग्वेन्ग्याम्प  घरेलु टोली मोन्टपेलियरसँग ग्वेन्ग्याम्प ७–० ले पराजित भएको थियो। लिगमा ग्वेन्ग्याम्पको यो छैटौं हार हो। ७ खेल खेलेको ग्वेन्ग्याम्पले एक जित निकाल्दै तीन अंकसहित पुछारमा छ।

अपराजित लियोन भने समान खेलबाट १९ अंक जोड्दै शीर्ष स्थानमा छ। लियोनको जितमा तबिता चाविङ्गाले ह्याट्रिक गरिन्। भेनेसा गिल्स, ड्यानिएल भ्यान डे डोन्क, मेल्चिइ डुमोरने, माइलिने मेन्डी र अमल माजरीले समान एक गोल थपे। सावित्रा सुरुआती ११ मै मैदान उत्रिएकी थिइन्। ६१ मिनेटमा उनी मैदानबाट बाहिरिएकी थिइन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

४० वर्षको उमेर रोनाल्डोको ‘बाइसाइकल किक’

४० वर्षको उमेर रोनाल्डोको ‘बाइसाइकल किक’

मेसीको १ गोल, ह्याट्रिक असिस्ट : मियामी फाइनलमा

मेसीको १ गोल, ह्याट्रिक असिस्ट : मियामी फाइनलमा

सिरिजंघाको विजयी सुरुआत

सिरिजंघाको विजयी सुरुआत

Bajaj Pulsar Motorcycle Ad
सन्दीप चम्किँदा विराटनगरको लगातार तेस्रो जित

सन्दीप चम्किँदा विराटनगरको लगातार तेस्रो जित

४० वर्षको उमेर रोनाल्डोको ‘बाइसाइकल किक’

४० वर्षको उमेर रोनाल्डोको ‘बाइसाइकल किक’

मेसीको १ गोल, ह्याट्रिक असिस्ट : मियामी फाइनलमा

मेसीको १ गोल, ह्याट्रिक असिस्ट : मियामी फाइनलमा

विश्व पावरलिफ्टिङमा नेपालका २८ खेलाडी

विश्व पावरलिफ्टिङमा नेपालका २८ खेलाडी

सिरिजंघाको विजयी सुरुआत

सिरिजंघाको विजयी सुरुआत

 कुन्वरवर्ती र नवीनलाई  यु–१४ इन्टर स्कुल फुटबलको उपाधि

कुन्वरवर्ती र नवीनलाई यु–१४ इन्टर स्कुल फुटबलको उपाधि

 चर्च ब्वाइज गभनर्स गोल्डकपको क्वार्टरफाइनलबाटै बाहिरियो

चर्च ब्वाइज गभनर्स गोल्डकपको क्वार्टरफाइनलबाटै बाहिरियो

एन्फा र क्लब फकाउने, खेलाडीहरू नमान्ने  !

एन्फा र क्लब फकाउने, खेलाडीहरू नमान्ने !