सोमबार, २८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

विश्वकप छनोट : आज दुई खेल हुदै 

आइतबार, १० असार २०८०खेलपाटी संवाददाता
विश्वकप छनोट : आज दुई खेल हुदै 
Loading ad...
mustang rice ad

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा आज आईतबार दुई खेल हुदैछ । 

प्रतियोगिताको आठौं दिन समूह बी का दुई खेलहरु हुदैछ । प्रतियोगिताको पन्ध्रौं खेलमा आयरल्यान्ड र श्रीलंका खेल्दैछन् । यस खेल हरारेमा रहेको क्विन्स स्पोर्टस् क्लबमा हुनेछ । 

लगातार दुई खेलमा जित सहित सुपर सिक्स नजिक पुगेको श्रीलंका यस खेलमा जितका साथ त्यसलाई औपचारिकता चाहन्छ । पहिलो खेलमा युएई तथा दोस्रो खेलमा ओमानलाई श्रीलंकाले फराकिलो अन्तरले पराजित गरेको थियो । 

उता, सुरुआती दुई खेलमा हार व्यहोरेको आयरल्यान्ड आज पहिलो जितको खोजीमा रहेको छ । श्रीलंकालाई पराजित गरि आयरल्यान्ड सुपर सिक्समा प्रवेशको सम्भावना बलियो बनाउन चाहन्छ ।

May be an image of text that says 'ICC CRICKET WORLD CUP QUALIFIER ZIMBABWE 2023 MATCH NO.15 NO IRELAND 12:45 PM SRI LANKA BULAWAYO GROUP Ð MATCH NO OMAN 16 12:45 PM SCOTLAND BULAWAYO GROUP Ð स्ेलपाटी 25 JUNE 2023'

अर्को खेलमा भने स्कटल्यान्डले ओमानसँग खेल्दै छ । उक्त खेल जिम्बावेको बुलाबायो एथलेटिक्स क्लबमा हुनेछ । 

स्कटल्यान्डले तेस्रो खेलमा आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ । स्कटल्यान्डले पहिलो खेलमा आयरल्यान्डलाई तथा दोस्रो खेलमा युएईलाई हराएको थियो ।  

ओमानले भने पहिलो र दोस्रो खेलमा जित हात पारेको थियो । तर, तेस्रो खेलमा भने पराजित हुन पुगेको थियो । आजको खेलमा जित हात पार्ने टोलीले सुपर सिक्समा स्थान पक्का गर्ने छ ।

दुवै खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ । 

Loading ad...
LiNing Ad
विश्वकप छनोट : आज दुई खेल हुदै

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन

 काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक

काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक

मेसीको कीर्तिमान

मेसीको कीर्तिमान

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल