मेस्सीको गोलमा अर्जेन्टिनालाई अग्रता
मंगलबार, मंसिर २७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा अहिले अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा भईरहेको छ ।
दोहाको लुसेल रंगशालामा जारी खेलमा अर्जेन्टिनाले १-० गोलको अग्रता बनाएको छ।
खेलको ३४ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका हुन् ।
मेस्सीको गोलमा अर्जेन्टिनालाई अग्रता













-1762660030983.webp&w=3840&q=75)


-1762650963668.webp&w=3840&q=75)