काठमाडौं । विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल आइतबारबाट कतारमा सुरु हुँदैछ ।
६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा कतार विश्वकपको भव्य उद्घाटन हुनेछ ।
कतार विश्वकपको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ ।
उद्घाटन खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।
यस पटकको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।
सहभागी ३२ राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।
विश्वकपको समूह चरणको खेल तालिका हेर्नुहोस् । (नेपाली समय अनुसार)
समूह ‘ए’ : कतार, इक्वेडर, सेनेगल, नेदरल्यान्ड्स
उद्घाटन खेल : मंसिर ४ - कतारविरुद्ध इक्वेडर (राति ९:४५ बजे)
मंसिर ५ - सेनेगलविरुद्ध नेदरल्यान्ड्स (राति ९:४५ बजे)
मंसिर ९ - कतारविरुद्ध सेनेगल (राति ६:४५ बजे)
मंसिर ९ - नेदरल्यान्ड्सविरुद्ध इक्वेडर (राति ९:४५ बजे)
मंसिर १३ - इक्वेडरविरुद्ध सेनेगल (राति ८:४५ बजे)
मंसिर १३- नेदरल्यान्ड्सविरुद्ध कतार (राति ८:४५ बजे)
समूह ‘बी’ : इंग्ल्यान्ड, इरान, अमेरिका, वेल्स
मंसिर ५ - इंग्ल्यान्डविरुद्ध इरान (साँझ ६:४५ बजे)
मंसिर ५ - अमेरिकाविरुद्ध वेल्स (राति १२:४५ बजे)
मंसिर ९ - वेल्सविरुद्ध इरान (दिउँसो ३:४५ बजे)
मंसिर ९ - इंग्ल्यान्डविरुद्ध अमेरिका (राति १२:४५ बजे)
मंसिर १३ - वेल्सविरुद्ध इंग्ल्यान्ड (राति १२:४५ बजे)
मंसिर १३ - इरानविरुद्ध अमेरिका (राति १२:४५ बजे)
समूह ‘सी’ : अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्याण्ड
मंसिर ६ - मेक्सिकोविरुद्ध पोल्यान्ड (राति ९:४५ बजे)
मंसिर ६ - अर्जेन्टिनाविरुद्ध साउदी अरेबिया (दिउँसो ३:४५ बजे)
मंसिर १० - पोल्याण्डविरुद्ध साउदी अरेबिया (साँझ ६:४५ बजे)
मंसिर १० - अर्जेन्टिनाविरुद्ध मेक्सिको (राति १२:४५ बजे)
मंसिर १४ - पोल्याण्डविरुद्ध अर्जेन्टिना (राति १२:४५ बजे)
मंसिर १४ - साउदी अरेबियाविरुद्ध मेक्सिको (राति १२:४५ बजे)
समूह ‘डी’ : फ्रान्स, अष्ट्रेलिया, डेनमार्क, ट्युनिसिया
मंसिर ६- फ्रान्सविरुद्ध अष्ट्रेलिया (राति १२:४५ बजे)
मंसिर ६ - डेनमार्कविरुद्ध ट्युनिसिया (साँझ ६:४५ बजे)
मंसिर १०- ट्युनिसियाविरुद्ध अष्ट्रेलिया (दिउँसो ३:४५ बजे)
मंसिर १० - फ्रान्सविरुद्ध डेनमार्क (राति ९:४५ बजे)
मंसिर १४ - अष्ट्रेलियाविरुद्ध डेनमार्क (राति ८:४५ बजे)
मंसिर १४ - ट्युनिसियाविरुद्ध फ्रान्स (राति ८:४५ बजे)
समूह ‘इ’ : स्पेन, कोस्टारिका, जर्मनी, जापान
मंसिर ७ - स्पेनविरुद्ध कोस्टारिका (राति ९:४५ बजे)
मंसिर ७ - जर्मनीविरुद्ध जापान (साँझ ६:४५ बजे)
मंसिर ११ - जापानविरुद्ध कोस्टारिका (दिउँसो ३:४५ बजे)
मंसिर ११ - स्पेनविरुद्ध जर्मनी (राति १२:४५ बजे)
मंसिर १५ - जापानविरुद्ध स्पेन (राति १२:४५ बजे)
मंसिर १५ - कोस्टारिकाविरुद्ध जर्मनी (राति १२:४५ बजे)
समूह ‘एफ’ : बेल्जियम, क्यानडा, मोरक्को, क्रोएसिया
मंसिर ७ - बेल्जियमविरुद्ध क्यानडा (राति १२:४५ बजे)
मंसिर ७ - मोरक्कोविरुद्ध क्रोएसिया (दिउँसो ३:४५ बजे)
मंसिर ११ - बेल्जियमविरुद्ध मोरक्को (साँझ ६:४५ बजे)
मंसिर ११ - क्रोएसियाविरुद्ध क्यानडा (राति ९:४५ बजे)
मंसिर १५ - क्रोएसियाविरुद्ध बेल्जियम (राति ८:४५ बजे)
मंसिर १५ - क्यानडाविरुद्ध मोरक्को (राति ८:४५ बजे)
समूह ‘जी’ : ब्राजिल, सर्बिया, स्वीट्जरल्याण्ड, क्यामरुन
मंसिर ८ - स्वीट्जरल्याण्डविरुद्ध क्यामरुन (दिउँसो ३:४५ बजे)
मंसिर ८ - ब्राजिलविरुद्ध सर्बिया (राति १२:४५ बजे)
मंसिर १२ - क्यामरुनविरुद्ध सर्बिया (दिउँसो ३:४५ बजे)
मंसिर १२ - ब्राजिलविरुद्ध स्वीट्जरल्याण्ड (राति ९:४५ बजे)
मंसिर १६ - सर्बियाविरुद्ध स्वीट्जरल्याण्ड (राति १२:४५ बजे)
मंसिर १६ - क्यामरुनविरुद्ध ब्राजिल (राति १२:४५ बजे)
समूह ‘एच’ : पोर्चुगल, घाना, उरुग्वे, दक्षिण कोरिया
मंसिर ८ - उरुग्वेविरुद्ध दक्षिण कोरिया (साँझ ६:४५ बजे)
मंसिर ८ - पोर्चुगलविरुद्ध घाना (राति ९:४५ बजे)
मंसिर १२ - दक्षिण कोरियाविरुद्ध घाना (साँझ ६:४५ बजे)
मंसिर १२ - पोर्चुगलविरुद्ध उरुग्वे (राति १२:४५ बजे)
मंसिर १६- घानाविरुद्ध उरुग्वे (राति ८:४५ बजे)
मंसिर १६ - दक्षिण कोरियाविरुद्ध पोर्चुगल (राति ८:४५ बजे)