बिहिबार, मंसिर ५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

पथरी शनिश्चरे प्रिमियर लिग : प्ले अफ समीकरण पूरा

मंगलबार, कार्तिक १, २०७९खेलपाटी संवाददाता
पथरी शनिश्चरे प्रिमियर लिग : प्ले अफ समीकरण पूरा
Classic Tech Internet Ad

मोरङ ।  पथरी शनिश्चरे प्रिमियर लिगको प्लेअफ समिकरण पूरा भएको छ ।

लिग लिडर हुदै रोयल किङ र लिग दोश्रो हुदै किर्तिपुर सातबाघले क्लालिफायर खेल्ने छन् भने क्लासिक एलाभेन  हसन्दह र हिसाब किताब ट्राइडेन्स ले इलिमेटर खेल्ने छन् ।

लिग चरणको अन्तिम खेलमा बिरेन्द्रनगर स्टिल टाइगर र  बुद्ध युनाइटेड विजयी भएका छन् । मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा रोयल किङ माथी ४३ रनले बिजयी हुदै  बिरेन्द्रनगर स्टिल टाइगरले सान्त्वना  जित हासिल गर्‍यो भने बुद्ध युनाइटेडले हिसाब किताब ट्राइडेन्समाथि १ विकेटको रोमान्चक जित हासिल गर्‍यो । 

पहिलो खेलमा बिरेन्द्रनगरले १९ ओभर ५ बलमा अलआउट हुदै १०९ रन बनायो । रोयल किङ १९ ओभर ४ बल खेल्दै ६६ रनमा प्याकाप भयो ।

रोयल किङका भानु बिकले २० रन बनाउन बाहेक अन्य ब्याटमेनले दोहोरो अंकको रन बनाउन सकेन्न । रोयलका ३ ब्याटमेन शुन्य रनमा आउट भए । बिरेन्द्र नगरका रेवत थक्सुले ४ ओभरमा २ रन दिएर ३ बिकेट लिए । सतिस आचार्यले २ बिकेट लिदा मुरारी खनालका नाममा १ बिकेट रह्यो ।

त्यस अघि टस जितेर ब्याटिङ गरेको बिरेन्द्रनगरका लागी आभाष पाहिमले २७ रन बनाउदा रेवत थक्सुले १५ रन बनाए । रोयलका लागी भुपेन राईले ३ तथा महेश कार्की बिश्व बस्नेत र दिपेश राईका नाममा २/२ बिकेट रह्यो।

 

खेलको म्यान अफ दि म्याच रेवत थक्सु घोषित भए । 

 

दोश्रो खेलमा बुद्ध युनाइटेड बिजयी भयो । हिसाबकिताबले दिएको १२९ रनको लक्ष्यलाई१८ ओभर १ बलमा  ९ बिकेट गुमाउदै बुद्ध युनाइटेडले पुरा गर्‍यो ।

 बुद्ध युनाइटेडका राजेश दाहालले ३३ बिशाल तामाङले २५ राकेश राईले २४ र   राजकुमार मगरले अबिजित १९  रन बनाए । हिसाब किताबका सुरज खडकाले ४ बिकेट कैलास श्रेष्ठले २ बिकेट पुरुषोत्तम न्यौपाने ,नेल्सन दंगाल र  दिवस राजबंशीले १/१ बिकेट लिए  ।

यस अघि ब्याटिङ गरेको हिसाब किताब ट्राइडेन्सका सुवास भण्डारीको ३९ रनको मद्धतले २० ओभरमा ८ बिकेट गुमाएर १२८ रन बनायो ।

हिसाब किताबका लागी कैलाश श्रेष्ठले २६ र संजय पक्राले १९ रन बनाए । बुद्ध युनाइटेडका सुदिप चौधारीले ३ तथा आशुतोष थापाले २ बिकेट लिए राजकुमार मगर र राजु राईले १/१ बिकेट लिए । मगर म्यान अफ दि म्याच घोषित भए । 

अन्तिम खेलमा बिजयी भए पनि कम रन रेटका आधारमा बुद्ध लिगबाट बाहिरियो ।

बुद्ध युनाइटेड ,मंगलबारे लिजेण्ड , आइतबारे अस्त्र र बिरेन्द्रनगर स्टिल टाइगर पथरीशनिश्चरे प्रीमियर  लिग बाट बाहिरिएका छन्  ।

Bajaj Pulsar Motorcycle Ad
पथरी शनिश्चरे प्रिमियर लिग : प्ले अफ समीकरण पूरा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनपीएल हेर्न जाने दर्शकलाई नि:शुल्क बस !

एनपीएल हेर्न जाने दर्शकलाई नि:शुल्क बस !

सुदूरपश्चिमको सानदार जित

सुदूरपश्चिमको सानदार जित

काठमान्डुलाई सामान्य लक्ष्य

काठमान्डुलाई सामान्य लक्ष्य

Bajaj Pulsar Motorcycle Ad
एनपीएलमा सट्टेबाजी मौलाउँदै

एनपीएलमा सट्टेबाजी मौलाउँदै

फिफा वरीयतामा बंगलादेशले नेपाललाई उछिन्यो

फिफा वरीयतामा बंगलादेशले नेपाललाई उछिन्यो

महिला कबड्डी विश्वकपमा नेपाल पराजित

महिला कबड्डी विश्वकपमा नेपाल पराजित

सिद्धार्थ इन्टर स्कुल फुटबल प्रतियोगिताको फाइनलमा

सिद्धार्थ इन्टर स्कुल फुटबल प्रतियोगिताको फाइनलमा

दावाले अष्ट्रेलियामा हुने अल्ट्रा-ट्रेल रन खेल्ने

दावाले अष्ट्रेलियामा हुने अल्ट्रा-ट्रेल रन खेल्ने

धमला बेलायतमा सम्मानित

धमला बेलायतमा सम्मानित

एनपीएल हेर्न जाने दर्शकलाई नि:शुल्क बस !

एनपीएल हेर्न जाने दर्शकलाई नि:शुल्क बस !

सुदूरपश्चिमको सानदार जित

सुदूरपश्चिमको सानदार जित