बिहिबार, २९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

आयरल्याण्डलाई सिरिज

बिहिबार, ०२ भाद्र २०७९खेलपाटी संवाददाता
आयरल्याण्डलाई सिरिज
Loading ad...
mustang rice ad

काठमाडौं । घरेलु टोली आयरल्याण्डले अफगानिस्तानविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिज जितेको छ ।

बेलफास्टमा बुधबार राति भएको खेलमा पाहुना टोलीलाई ७ विकेटले पराजित गर्दै आयरल्याण्डले सिरिज ३-२ ले जितेको हो ।

अफगानिस्तानले १५ ओभरको ब्याटिङ सक्दा खेल वर्षाका कारण रोकिएको थियो । केही समयको निरन्तरको वर्षा पछि खेल ७ ओभरमा घटाईएको थियो ।

अफगानिस्तानले दिएको ५६ रनको लक्ष्य घरेलु टोलीले २ बल बाँकी रहँदा ३ विकेट गुमाएर पूरा गर्यो ।

उसका लागि पउल स्टर्लिङले १६ तथा लुर्केन टुर्केर १४ रन बनाए । कप्तान एन्डि बालबर्नीले ९ रन बनाए ।

ह्यारी टेक्टर र जर्जी ड्याकरोलले अविजित रहदै ९ तथा ७ रन बनाए ।

पाहुना टोलीका लागि  मुजिब उर रहमानले २ तथा रशिद खानले १ विकेट लिए । 

त्यसअघि पहिले ब्याटिङ गरेको भ्रमणकारी टोलीले १५ ओभरमा ५ विकेट गुमाएर ९५ रन बनायो ।

उसका लागि उस्मान घानीले अविजित ४४ तथा अजमतुल्लाह उमरजाई अविजित १५ रन बनाए ।

हर्जतुल्लाह जाजयी र नविबुल्लाह जाड्रानले समान १०/१० रन बनाए ।

आयरल्याण्डका लागि मार्क अडिर ३ तथा जोस लिटिलले २ विकेट लिए ।

 

Loading ad...
LiNing Ad
आयरल्याण्डलाई सिरिज

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कठिन जित निकाल्दै  मच्छिन्द्र सेमिफाइनलमा

कठिन जित निकाल्दै मच्छिन्द्र सेमिफाइनलमा

इटालीसँग नेपालको लज्जास्पद हार

इटालीसँग नेपालको लज्जास्पद हार

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’  कुशल !

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’ कुशल !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

कठिन जित निकाल्दै  मच्छिन्द्र सेमिफाइनलमा

कठिन जित निकाल्दै मच्छिन्द्र सेमिफाइनलमा

इटालीसँग नेपालको लज्जास्पद हार

इटालीसँग नेपालको लज्जास्पद हार

नेपालको फितलो ब्याटिङ, इटालीलाई सामान्य लक्ष्य

नेपालको फितलो ब्याटिङ, इटालीलाई सामान्य लक्ष्य

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’  कुशल !

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’ कुशल !

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !

वेस्ट इन्डिजको लगातार दोस्रो जित

वेस्ट इन्डिजको लगातार दोस्रो जित