आइतबार, २७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

'रोनाल्डोको बहिर्गमनले बेन्जिमालाई सहयोग'

शुक्रबार, ३० बैशाख २०७९खेलपाटी संवाददाता
'रोनाल्डोको बहिर्गमनले बेन्जिमालाई सहयोग'
Loading ad...
mustang rice ad

एजेन्सी । रियल मड्रिडका प्रशिक्षक कार्लोस एन्सेलोटीले क्रिस्टियानो रोनाल्डोको बहिर्गमनले करिम बेन्जिमालाई पूर्ण खेलाडी बन्न सहयोग पुगेको बताएका छन् । 

एन्सेलोटीले सन् २०१८ मा मड्रिडबाट रोनाल्डोको बहिर्गमनले बेन्जिमालाई पूर्ण खेलाडी बन्न सहयोग पुगेको विश्वास ब्यक्त गर्छन् । 

बेन्जिमाले यस सिजन ४१ गोल गरेका छन् । उनले रियल मड्रिडलाई ३५ औं लिग उपाधि जिताएका छन् भने १४ औं पटक च्याम्पियन्स लिग फुटबलको फाइनल पुर्याएका छन् । 

बेन्जिमा बर्नबेउमा करियरको उत्कृष्ट सिजन बिताईरहेका छन् । 

फ्रान्सेली फरवार्डले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ र क्वार्टरफाईनलमा पीएसजी र चेल्सीविरुद्ध ह्याट्रिक गरे । उनले सेमिफाइनलमा म्यानचेस्टर सिटीविरुद्धको खेलमा समेत निर्णायक भुमिका खेले । 

इतिहादमा भएको पहिलो लेगमा बेन्जिमाले दुई गोल गरेका थिए । दोस्रो लेगको अतिरिक्त समयमा बेन्जिमाको पेनाल्टी गोलमै मड्रिड क्लबले सिटीलाई ६–५ गोल अन्तरले हराएको थियो ।

पछिल्लो हप्ता लिग उपाधि जितेर च्याम्पियन्स लिगको फाईनलमा स्थान बनाएका बेन्जिमा यस वर्षको बालेन डि ओरका मुख्य दाबेदार देखिएका छन् । 

एन्सेलोटीले भनेका छन्, ‘मलाई बेन्जिमालाई केवल सेन्टर फरवार्डको रुपमा भन्न कठिन भैरहेको छ । किनकी उनी शानदार खेलाडी हुन् । जो मेरो अगाडी खेलिरहेका छन् ।’ 

‘उनी सर्वाधिक गोलकर्ता मात्र हैनन् । उनले प्रशस्त गोलको सहयोग गरिरहेका छन् ।’ एन्सेलोटीले भने, ‘उनी हाम्रा लागि पूर्ण खेलाडी हुन् । उनी निकै महत्वपुर्ण खेलाडी हुन् । उनले प्रशस्त गोल गरेका छन् ।’

‘उनी शीर्ष खेलाडी हुन् । मलाई लाग्छ, उनी अहिलेका उत्कृष्ट खेलाडी हुन् ।’ उनले थपे । 

एन्सेलोटी दोस्रो पटक रियलको कमान्ड सम्हाल्न यसै सिजन रियल आएका हुन् । उनी रोनाल्डोको बहिर्गमनले बेन्जिमालाई नेतृत्वको रुपमा विकास गर्न सहयोग पुगेको धारणा राख्छन् । 

‘मलाई लाग्छ, रोनाल्डो गएपछि बेन्जिमामा नेतृत्वको विकास भएको छ । किनकी त्यो समय रोनाल्डोमा धेरै जिम्मेवारी थियो ।’ एन्सेलोटीले भने । 

‘रोनाल्डो यस्ता खेलाडी थिए, जो एक सिजनमा ५० गोल गर्थे । उनी बिना मड्रिडमा गोल गर्न निकै कठिन थियो ।’ उनले थपे ।

‘करिमले यो जिम्मेवारी लिए र टिमका लागि महत्वपुर्ण खेलाडी बने । तर यस टिममा धेरै नेतृत्व गर्ने खेलाडी छन् ।’ एन्सेलोटी भन्छन् ।
 

Loading ad...
LiNing Ad
#रोनाल्डो बेन्जिमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मेसीको कीर्तिमान

मेसीको कीर्तिमान

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मेसीको कीर्तिमान

मेसीको कीर्तिमान

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना