आइतबार, २७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

जुनियरको ह्याट्रिकमा रियलको एकतर्फी जित

शुक्रबार, ३० बैशाख २०७९खेलपाटी संवाददाता
जुनियरको ह्याट्रिकमा रियलको एकतर्फी जित
Loading ad...
mustang rice ad

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा च्याम्पियन बनिसकेको रियल मड्रिडले फराकिलो जित निकालेको छ ।

रियलले बिहीबार राति भएको खेलमा लेभान्टेलाई ६-० गोल अन्तरले हराएको छ ।

घरेलु मैदानमा रियललाई जित दिलाउन भिनिसियस जुनियरले ह्याट्रिक गोल गरे ।

खेलको १३ औं मिनेटमा फेर्लाण्ड मेन्डीले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।

१९ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए ।

गोलसँगै बेन्जिमा रियलको लागि दोस्रो सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानमा बराबरी गरे । 

बेन्जिमाले २२३ गोल गर्दै पूर्व खेलाडी राउलको कीर्तिमान बराबरी गरेका हुन् । रियलका लागि सर्वाधिक गोल गर्ने खेलाडी क्रिस्टियानो रोनाल्डो हुन् । उनले ४५० गोल गरेका छन् ।

खेलको ३४ औं मिनेटमा रोड्रिगोले गोल गर्दा रियल ३-० ले अघि रह्यो ।

त्यसपछि खेलमा जुनियर चम्किए ।

४५ औं मिनेटमा जुनियरले गोल गर्दै रियलको अग्रता ४-० को बनाए ।

जुनियरले ६८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ५-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८३ औं मिनेटमा जुनियरले ह्याट्रिक पूरा गर्दै रियललाई ६-० को फराकिलो जित दिलाए ।

Image

यस जितसँगै रियलले ३६ खेलमा ८४ अंक जोडेको छ ।

रियल दोस्रो स्थानको बार्सिलोना भन्दा १२ अंकले अघि रहेको छ ।

लेभान्टे २९ अंक जोडेर पुछारमा रहेको छ ।

Loading ad...
LiNing Ad
जुनियरको ह्याट्रिकमा रियलको एकतर्फी जित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मेसीको कीर्तिमान

मेसीको कीर्तिमान

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मेसीको कीर्तिमान

मेसीको कीर्तिमान

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना