आइतबार, २७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

ईपीएल : चारैतर्फबाट घेरिदै सिटी

शनिबार, २४ बैशाख २०७९खेलपाटी संवाददाता
ईपीएल : चारैतर्फबाट घेरिदै सिटी
Loading ad...
mustang rice ad

काठमाडौं । पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटी अहिले एक प्रकारले चारैतर्फबाट घेरिएको स्थितिमा छ, किनभने उसका लागि धेरै थोक राम्रो भइरहेको छैन् । इंग्लिस प्रिमियर लिगमा आइतबार शीर्ष स्थानको सिटीले न्युकासलको सामना गर्दैछ र त्यसमा प्रतिकुल नतिजा आए, हुन सक्छ, उसको हात यो सिजन रित्तो रहनेछ । यस्तो किन पनि हुन सक्छ भने लिभरपुलले दोस्रो स्थानमा रहेर सिटीलाई निर्दयीपूर्वक पछ्याइरहेको छ । दुई टिमबीच अन्तर भनेको खालि एक अंक न हो ।

सिटीलाई एकाएक गाह्रो भएको युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल म्याड्रिडविरुद्धको खेल गुमाएपछि नै हो । खेलको अन्तिम मिनेटसम्म दुई गोलले अगाडि रहेको रियल अन्तत: समग्रमा ६–५ ले पराजित रह्यो । यो सिटीका खेलाडीका लागि मानसिक रूपमा ठूलो धक्का थियो । अझ खासमा रियलको जित आफैमा चमत्कारीपूर्ण थियो । चमत्कारी पनि कति भने रियल त्यो दिन कसरी र किन जित्यो भने दाबी ठोक्न पनि कसैलाई सजिलो छैन् ।

The big Pep Guardiola changes which put Man City title charge back on track  - Manchester Evening News

यस्ता जितका कारण हुँदैनन् । रियलविरुद्धको खेल निर्धारित समयमा खुरुखुरु हारेको भए, कुरै बेग्लै हुने थियो । अब यसको असर घरेलु लिगमा त पर्छ नै । यसै साता पनि लिभरपुलले शनिबार खेल्नेछ र त्यसपछि मात्र उसले न्युकासलको सामना गर्नेछ । लिभरपुलले टोटनहमलाई हराएर सिटी फेरि अर्को दबाबमा पर्नेछ । गत महिना लिभरपुलविरुद्धको एफएकप सेमिफाइनल गुमाउन अगाडिसम्म सिटी खुबै अनुकुल स्थितिमा थियो, उसको सामु तीन उपाधिको अवसर थियो ।

तर अहिले यो अवसर एकै उपाधिमा झरेको छ र यो लिग मात्रै हो । सिटीलाई खालि मज्जा के तथ्यमा रहने छ भने योर्गन क्लोपको लिभरपुलले टोटनहमको आथित्य गर्दा त्यो सजिलो खेल भने पक्कै रहने छैन् । हुन सक्छ, यो खेलमा लयमा फर्कने प्रयासमा रहेको टोटनहमले लिगकै समीकरण तलमाथि पार्न सक्नेछ । सिटीका लागि लिग जित्ने गणितीय समीकरण भने खुबै सामान्य छ, उसले चार खेल खेल्न बाँकी छ र यी सबै खेल जित्ने हो भने उसलाई कसैले केही गर्न सक्दैन् ।

यस्तो भए, सिटी पछिल्ला पाँच सिजनमा चौथो पल्ट लिग उपाधि जित्न सफल हुनेछ । ग्वार्डिओला आफै मान्छन्, अब कुनै प्रकारको सानो भुलचुक पनि सह्य हुने छैन् । र, उनी के पनि दाबी गर्छन् भने रियलविरुद्धको खेलमा बेहोरेको मानसिक पीडा भुल्न उनका खेलाडी सक्षम भने छन् । उनी भन्छन्, ‘हामीलाई एक दुई दिन चाहिएको छ, आफूलाई सम्हाल्न । त्यसपछि त हामी फेरि ब्युँझिने छौं ।’ लिगलाई एकछिनका लागि बिर्सेर कुरा गर्ने हो भने पनि सिटीका लागि च्याम्पियन्स लिग फलामको चिउरा नै सावित भइरहेको छ ।

Brilliant goalscoring stat calls into question Man City transfer priority -  Manchester Evening News

ग्वार्डिओला सिटी आएको, अथवा भनौं, सिटीले उनलाई अनुबन्ध गरेको कारण यही च्याम्पियन्स लिग जित्नकै लागि हो । तर उनी यही काममा सफल भइरहेका छैनन् । गत सिजन मात्रै त हो, सिटी फाइनलसम्म पुगेको, तर त्यसमा पनि माथ खानु परेको थियो । यही दबाबले त हो, घरेलु लिगमा पनि खेल तलमाथि हुने । त्यो भनेका सिटी चारैतर्फबाट घेरिनु जस्तै त हो । ग्वार्डिओला र सिटी यस घेरावन्दीबाट कसरी फुत्किन्छन्, त्यो हेर्न खुबै रमाइलो हुनेछ ।

–एएफपीको सहयोगमा ।

Loading ad...
LiNing Ad
ईपीएल : चारैतर्फबाट घेरिदै सिटी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मेसीको कीर्तिमान

मेसीको कीर्तिमान

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मेसीको कीर्तिमान

मेसीको कीर्तिमान

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना