एन्फा नवलपरासीमा गुरुङ
बिहिबार, बैशाख ८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नवलपरासी जिल्ला फुटबल संघको अध्यक्षमा धनप्रसाद गुरुङ निर्वाचित भएका छन् ।
बिहीबार भएको संघको साधारण सभाबाट गुरुङ अध्यक्षमा निर्वाचित भएका हुन् ।
उपाध्यक्षमाज्ञानु गुरुङ, मिलन कुमार गुरुङ र धन बहादुर गुरुङ निर्वाचित भए ।
सदस्यहरुमा संजिव लामा, कश्यप विश्वकर्मा, अमर बहादुर थापा मगर, रोशन थापा, रामचन्द्र भण्डारी, करण बहादुर गुरुङ, सुर्य भण्डारी, खेमराज चौधरी, वीर बहादुर खवास, कमला राना र खुशिमान गुरुङ निर्वाचित भए ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रिय निर्वाचन असार ६ गते हुँदैछ । केन्द्रिय निर्वाचन अघि जिल्लाको निर्वाचन धमाधम भईरहेको छ ।

#एन्फा नवलपरासीमा गुरुङ









-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

