शनिबार, २६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

फेरि एकपल्ट लिभरपुल र सिटी भिड्दै

शनिबार, ०३ बैशाख २०७९खेलपाटी संवाददाता
फेरि एकपल्ट लिभरपुल र सिटी भिड्दै
Loading ad...
mustang rice ad

काठमाडौं । लिभरपुल अहिले एकै सिजन चार ठूलो उपाधि जित्ने सक्ने स्थितिमा छ । म्यानचेस्टर सिटीसामु भने तीन ठूला उपाधि जित्ने अवसर छ । आजै शनिबार यी दुई टिम एफएकपको सेमिफाइनलमा भिड्दै छन् । जित्ने त एकै टिमले हो, हारपछि एक टिमको त्यो स्थिति खस्कने निश्चित छ । हिजो जस्तै मात्र हो, यी टिम इंग्लिस प्रियिमर लिगमा भिडेको थियो, नतिजा थियो, २–२ को बराबरी ।

लिगमा सिटीलाई लिभरपुलमाथि खालि एकै अंकले मात्र अगाडि छ । यसपल्टको सेमिफाइनलमा भने स्पष्ट नतिजा आउने निश्चित छ । लिभरपुलले यसअघि नै लिगकप जितिसकेको छ, अब उनको चुनौती, यही एफएकप, लिग र युरोपेली च्याम्पियन्स लिगमा छ । सिटीको सम्भावना पनि तिनै अन्तिम तीन प्रतियोगितामा हुन् ।

आजको नतिजाले दुवै टिमको लक्ष्य फेरिनेछ र नया“ निर्धारण हुनेछ । त्यही भएर पनि यो खेलको चर्चा ब्यापक छ । यही खेललाई लिएर लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले भनेका छन्, ‘पछिल्लो खेलमा सिटी निकै बलियो थियो, हामी आफ्नो उत्कृष्ट लयमा रहेनौं । विश्वास छ, आज हामी त्यही पुरानो उत्कृष्ट लयमा हुनेछौं ।’

सिटीलाई केही प्रमुख खेलाडीको चोटको पनि समस्या छ । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलो यस खेललाई लिएर भन्छन्, ‘हामीले लगातार ठूला खेल खेलिरहेका छौं, त्यसैले गाह्रो छ । लिभरपुलको सामना गर्न अगाडि हामीले आफ्ना सबै खेलाडीलाई मानसिक रूपमा तयार पार्नु छ ।’ आइतबार अर्को सेमिफाइनलमा चेल्सीले क्रिस्टल प्यालेसको सामना गर्नेछ ।

–एएफपीको सहयोगमा ।

Loading ad...
LiNing Ad
फेरि एकपल्ट लिभरपुल र सिटी भिड्दै

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

समस्यामा रियल

समस्यामा रियल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

सिरहा र विराटनगर फाइनलमा

सिरहा र विराटनगर फाइनलमा

समस्यामा रियल

समस्यामा रियल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा