बिहिबार, १० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

होबार्टको जित, सन्दीप विकेट विहीन

शुक्रबार, ०९ पौष २०७८खेलपाटी संवाददाता
होबार्टको जित, सन्दीप विकेट विहीन
Classic Tech Internet Ad

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्ट हरिकेन्सले बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा जित निकालेको छ ।

शुक्रबार भएको खेलमा होबार्टले मेलबर्न स्टार्सलाई २४ रनले हराएको हो  ।

होबार्टले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको मेलबर्नले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५६ रन मात्र बनाउन सक्यो ।

मेलबर्नका जोइ क्लार्कले ५२ रनको अर्धशतकीय इनिङ्स खेल्दा जोइ बर्नेसले २२ रन बनाए ।

मार्कुस स्टोनिस १८ रन जोड्दा कप्तान ग्लेन म्याक्सवेलले १२ रन बनाए । हिल्टन कार्टराइट २६ तथा जोइ बर्न्स २२ रनमा आउट भए ।

होबार्टका टम रोजर्स र रिली मेरेडिथले ३/३ विकेट लिए । नाथन एलिसले २ विकेट लिए ।

सन्दीप विकेट विहीन रहे । उनले ४ ओभरमा ३२ रन खर्चिए ।

Riley Meredith got the Hurricanes key breakthroughs, Hobart Hurricanes vs Melbourne Stars, BBL 2021-22, Hobart, December 24, 2021

यस अघि पहिले ब्याटिङ गरेको होबार्टले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो ।

होबार्टका लागि बेन म्याकडेरमोटले ६७ रनको अर्धशतकीय इनिङ्स खेले ।

कप्तान म्याथ्यु वेडले ३९ रन जोड्दा डी आर्ची सर्टले २६ रन बनाए ।

टिम डाभिड २२ रनमा अविजित रहे ।

मेलबर्नका आन्द्रे रसेलले ३ तथा नाथन कल्टर निलले २ विकेट लिए ।

यस जितसँगै होबार्टले ५ खेलमा १० अंक जोडेको छ । होबार्ट तेस्रो स्थानमा उक्लिएको छ ।

मेलबर्न ७ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

Joe Clarke top-scored in the Stars' chase, Hobart Hurricanes vs Melbourne Stars, BBL 2021-22, Hobart, December 24, 2021

Bajaj Pulsar Motorcycle Ad
होबार्टको जितसन्दीप विकेट विहीन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 कोशीका क्रिकेटर मिनासको सवारी दुर्घटनामा निधन

कोशीका क्रिकेटर मिनासको सवारी दुर्घटनामा निधन

इन्डोनेसियाका बलरले लिए एकै ओभरमा ५ विकेट

इन्डोनेसियाका बलरले लिए एकै ओभरमा ५ विकेट

मुख्य प्रशिक्षक हर्षल भन्छन्–  महिला क्रिकेट टिम विश्वकपमा छनोट हुने सम्भावना छ

मुख्य प्रशिक्षक हर्षल भन्छन्– महिला क्रिकेट टिम विश्वकपमा छनोट हुने सम्भावना छ

Bajaj Pulsar Motorcycle Ad
चिरञ्जीवीको कप्तानीमा हेल्प नेपालले खेल्ने

चिरञ्जीवीको कप्तानीमा हेल्प नेपालले खेल्ने

सलिनाको कप्तानीमा प्रतिभाको कमब्याक

सलिनाको कप्तानीमा प्रतिभाको कमब्याक

 कोशीका क्रिकेटर मिनासको सवारी दुर्घटनामा निधन

कोशीका क्रिकेटर मिनासको सवारी दुर्घटनामा निधन

नसारको जितमा रोनाल्डोको असिस्ट

नसारको जितमा रोनाल्डोको असिस्ट

धिरोजको कप्तानीमा  बुढानिलकण्ठले नवौं एनभीए च्याम्पियनसिप खेल्ने

धिरोजको कप्तानीमा बुढानिलकण्ठले नवौं एनभीए च्याम्पियनसिप खेल्ने

नवौं एनभीए  च्याम्पियनसिप : पहिलो दिन नै पुलिसका दुवै टोलीको खेल

नवौं एनभीए च्याम्पियनसिप : पहिलो दिन नै पुलिसका दुवै टोलीको खेल

डेलाप र एस्टेभाओको पुनरागमन

डेलाप र एस्टेभाओको पुनरागमन

मजर भन्छन्– रुकुमलाई उपाधि  जिताउने लक्ष्यसहित कोर्टमा उत्रिन्छौं

मजर भन्छन्– रुकुमलाई उपाधि जिताउने लक्ष्यसहित कोर्टमा उत्रिन्छौं