आईपीएलको अक्सन फेब्रुअरीमा
बिहिबार, ०८ पौष २०७८खेलपाटी संवाददाता

काठमाडौं । सन् २०२२ मा हुने इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सन फेब्रुअरीमा हुने भएको छ ।
अक्सन फेब्रुअरी १२ र १३ तारिखमा बेग्लुरुमा हुने जनाइएको छ ।
अक्सनका लागि खेलाडीहरुको पुर्ण तालिका जनवरीको मध्यसम्म पुरा हुने अपेक्षा गरिएको छ ।
आगामी वर्ष हुने आईपीएलमा १० टिम सहभागी हुनेछन् ।
पुराना आठ टिमले नोभेम्बर ३० सम्म खेलाडी रिटेन्सनको प्रक्रिया पुरा गरिकेका छन् ।
नयाँ दुई टिमहरु लखनऊ र अहमदाबादले अक्सन अघि समान तीन खेलाडीलाई अवद्ध गर्न सक्नेछन् ।
बाँकी खेलाडी उनीहरुले अक्सनबाट भित्र्याउनेछन् ।
#आईपीएल








-1766479491057.jpeg&w=3840&q=75)



-1766593825391.webp&w=3840&q=75)

-1766583817323.jpg&w=3840&q=75)
